१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Breaking

स्कुल बसमा झ्यालबाट टाउको बाहिर निकाले यात्रा गर्दा रुखमा ठोकिएका बालकको उपचारको क्रममा मृत्यु



 

काठमाडौं । स्कुल बसमा झ्यालबाट टाउको बाहिर निकाले यात्रा गर्दा रुखमा ठोकिएका बालकको उपचारको क्रममा मृत्यु मृत्यु भएको छ ।
स्कुल बसमा यात्रा गरिरहेका नयाँ बसपार्कका १३ बर्षिय आयुष्मान दाहालको मृत्यु भएको हो । बुधबार लाजिम्पाट सडक किनारा रुखमा ठोक्किएका थियो ।

दुर्घटनामा गम्भीर घाइते बालकको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार ००:००