१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Breaking

एमाले घोषणापत्रका २० ग्यारेन्टी (पूर्णपाठ सहित)



काठमाडौं । नेकपा (एमाले) पार्टीले आफ्नो चुनावी घोषणापत्र मार्फत २० ग्यारेन्टी सार्वजनिक गरेको छ । घोषणा सभामा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित प्रतिवद्धता जनाउनु भएको छ । ।
मंगलबार घोषणपत्र सार्वजनिक संंगै गरिएको ओलीसँग लाइभ डिवेट’ कार्यक्रममा ओलीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

‘मंसिर ४, एमाले सरकार’ नाराकासाथ घोषणापत्रमा २० ग्यारेन्टी उल्लेख गरिएको छ । घोषणापत्रका २० ग्यारेण्टी नेपाल राष्ट्र बैंकले जारी गरेका नोट जस्तै रहेको भन्दै ओलीले चुनावपछि एमाले नेतृत्वको सरकार बनेमा पाँच वर्षमा अहिले गरिएका सबै ग्यारेन्टीको भुक्तानी दिने उल्लेख गर्नु भयो ।

अध्यक्ष ओलीले ‘फिङ्गर स्क्यान’ गरेर डिजिटल घोषणापत्र सार्वजनिक गर्नुभएको थियोे ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार ००:००