काठमाडौं । नेपाली क्रिकेटका पूर्व कम्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप चार दिन म्याद थपेको छ । म्याद थपिएपछि आज प्रहरीले लामिछानेलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको थियो ।
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० मा प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रतिक्रिया