२३ माघ २०८१, बुधबार । February 6, 2025

Breaking

भारतीय कांग्रेसको अध्यक्षका लागि चुनाव हुँदै



काठमाडौं । भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन चुनाव हुँदैछ । चुनावमा करिब ९ हजार बढी पार्टीका प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

अध्यक्षका लागि शशि थरुर र मल्लिकार्जुन खड्गे प्रतिस्पर्धामा छन् ।
लामो समय गान्धी परिवारले नेतृत्व गरेको कांग्रेस अध्यक्षका लागि यस पटक दुवै जना गान्धी परिवार भन्दा बाहिरबाट प्रतिस्पर्धा गर्दैछन् ।

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछन् ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार ००:००