काठमाडौं । भारतबाट नियमित रुपमा मुल्य घटेर आउँदा पनि नेपाल आयल निगम पुनः पेट्रोलियम पदार्थको मूल्य समायोजन यथावत राखेको छ । निगमको यस्तो कार्यले उपभोक्ता महँगीको मारमा परेका छन् ।
पछिल्लो पटक हवाई लगायतका इन्धनमा बढेपनि अधिकांशमा मुल्य घटेर आएको छ । यसले निगम अझै १५ दिनमा ३९ करोड नाफा छ ।
तर लामो समयदेखिको नोक्सानी देखाउँदै मुल्य समायोजन नहुने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया