काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीबाट टिकट नपाएका नेता भिम राउलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।
आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पार्टी भित्रै बसेर न्याय र स्वाधिनताको लागि लड्ने बताए ।
आफुले टिकट नपाए पनि पार्टीको उम्मेदवारलाई जिताउन लाग्ने उनले बताए ।
२७ आश्विन २०७९, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया