काठमाडौं । उपत्यकाबाट बाहिरिने सम्पूर्ण सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण सुरु गरिएको हो ।
गृहमन्त्रालयले दंशैको समयमा दुर्घटना रोक्ने उद्देश्य यान्त्रिक परिक्षण अनिवार्य गरिएको जनाएको छ ।
९ आश्विन २०७९, आइतबार ००:००
0
Shares
प्रतिक्रिया