१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Breaking

न्यायाधीशहरु महाअभियोग सिफारिस समितिमा उपस्थित नहुने



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले महाभियोग सिफारिस समितिमा उपस्थित नहुने निर्णय गरेका छन् ।

बुधबार न्यायाधीशहरुको पूर्ण बैठकले महाभियोग सिफारिस समितिमा सहभागी नहुने निर्णय गरेको हो । सर्वोच्च अदालतले बैठकको निर्णय प्रमाणीकरण गरेर बुधबार नै संघीय संसदमा पत्र पठाइसकेको छ ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार ००:००