काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) आगामी प्रतिनिधि र प्रदेश सभामा एउटै घोषण पत्र लिएर निर्वाचनमा जान सहमत भएको छ ।
त्यसको लागि पार्टी एकता लागि संयोजन समिति बनाउने समेत सहमति भएको छ ।
माओवादी र नेकपा एस बीच हात्तिवनमा भएको बैठक पार्टी एकता संयोजन समिति भएको हो ।
प्रतिक्रिया