काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि (आईपीओ) बिक्री खुला गरेको छ ।
प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ३१ लाख रुपैयाँ बराबरको तीन लाख ३१ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो ।
यसमध्ये पाँच हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई छुट्याइएको छ । तीन लाख ९२९५ कित्ता सेयरका लागि आवेदन खुलेको हो ।
प्रतिक्रिया