विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना संक्रमित हुनु भएको छ । सोमबार पीसीआर जाँच गर्दा उहाँलाई कोरोना संक्रमण देखिएको हो ।
मुख्यमन्त्रीसहित परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मीहश्रको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।
मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया