काठमाडौं । सोमबार बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जादा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
प्रतिक्रिया