एजेन्सी । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले संसदमा विश्वासको मत पाएका छन् । शनिबार भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुईसय छ मत खसेको थियो ।
प्रधानमन्त्रीसँगै अन्य १० जना मन्त्रिपरिषद्का सदस्यको पद जोगिएको छ ।
७ श्रावण २०७९, शनिबार ००:००
0
Shares
प्रतिक्रिया