काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण दर दैनिक बढिरहेको छ । बुधबार एकै दिन १ सय १३ जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन् ।
२२ असार २०७९, बुधबार ००:००
0
Shares
प्रतिक्रिया