काठमाडौं । सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले बुधवार जारि गरेको विज्ञप्तीमा उल्लेख छ ।
मुस्लिम आयोगबाट अनुरोध भए अनुसार देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया