काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको समयमै निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा बिहिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी निर्वाचन निष्पक्षित वातावरणमा गराउन सरकार प्रतिबद्ध बताउनु भएको हो ।
१६ असार २०७९, बिहिबार ००:००
0
Shares
प्रतिक्रिया