बैतडी । बलात्कारको आरोपमा वैतडीका एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।
गत चैत १५ गते एक २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । हिरासतमा राखी आरोपित दुवैजनालाई अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया