काठमाडौं ९ असार। गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) मा १७ एसएसपीलाई बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा एसएसपी टेकप्रसाद राई रहेका छन् र तेस्रो नम्बरमा एसएसपी अशोश सिंह रहेका छन् ।
बढुवा सिफारि भएका १७ एसएसपी
प्रतिक्रिया