२ कार्तिक २०८१, शुक्रबार । October 18, 2024

Breaking

आइतबार सार्वजनिक विदा



काठमाण्डौ । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज सूचना जारी गरी उल्लेख गरेको छ ।

प्रकाशित : २६ चैत्र २०७८, शनिबार ००:००