काठमाडौँ । नायक अनमोल केसी, नायिका सुहाना थापा र नायक सलोन बस्नेतले अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ले आफ्नो प्रदर्शन मिति तोकेको छ ।
चलचित्र आउँदो बर्षको भदौ १८ गतेबाट रिलिज हुने जानकारी निर्माणपक्षको छ । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको प्रदर्शन मिति तय गरिएको जानकारि प्राप्त भएको छ ।
चलचित्रको फस्टलुकमा नायक अनमोल केसी र नायिका सुहाना थापा रोमान्टिक मुडमा देखिएका छन् ।
प्रतिक्रिया