काठमाडौँ । विप्लव आज करिव दुइ वर्ष पछि सार्वजनिक हुदै छन् । प्रधानमन्त्री र विप्लवले आज एउटै मंचबाट सम्बोधन गर्ने भएका छन् । सम्बोधनलाइ विषेश महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारसँग भएको तीनबुँदे सहमतिपछि विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहमा सार्वजनिक हुन लागेका हुन् ।
प्रतिक्रिया