काठमाडौं। सरकारले विप्लव समुहसंग बार्ता गर्ने समिति नै बनाएको छ । विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डां .राजन भट्टराई त्यसको सदस्य छन्।
विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड को नेतृत्वमा वार्ता टोलि गठन गर्ने तयारी रहेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया