१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

इटारीमा एक युवकको शङ्कास्पद मृत्यु


१७ फाल्गुन २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं। सिराहा नगरपालकिा-१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी नविासी २२ वर्षीय अजतिकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

आपसी वविादमा साढुदाइ नाता पर्ने मुनेश्वर यादवले नर्घिात कुटपटि गर्दा अजतिको मृत्यु भएको परविारजनले बताएका छन् । कुटपटिबाट गम्भीर घाइते भएका अजतिलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति बाटोमै मृत्यु भएको मृतकका भाइ नवीनकुमार यादवले जानकारी दिएका छन् ।

आपसी वविादमा मुनेश्वरलगायतका व्यक्तलिे नर्घिात कुटपटि गरेकोे र त्यही कारणले मृत्यु भएको भन्दै जल्लिा प्रहरी कार्यालयमा कटिानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले बताएका छन् ।

यता जल्लिा प्रहरी कार्यालय सरिहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले कुटपटिका कारण मृत्यु भएको जाहेरी दर्ता गरएिको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । मृतकको शव परीक्षणको लाग िसरिहा अस्पतालमा राखएिको प्रहरीले जनाएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००