१ कार्तिक २०८१, बिहिबार । October 17, 2024

समाचार

‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ



काठमाडौँ ।  पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् ।

सर्वोच्च अदालतलाई आज लिखित जवाफ बुझाएपछि प्रचण्डले भने, ‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन ।

ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्पीरिटमा लिखित जवाफ बुझाएर आएँ ।’

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००