काठमाडौँ । प्रवासि नेपाली एकता मञ्च डेनमार्कले प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन जनाएको छ । एक विज्ञप्ति जारि गर्दै प्रवासि मंचले प्रधानमन्त्री ओलीको कदमलाई ठिह हो भनेको छ ।
मञ्चका अध्यक्ष शिव चापागाइँद्वारा जारी विज्ञप्तिमा मुलुकमा समृद्धि र सुशासन कायम गराउन देशलाई प्रधानमन्त्री ओलीको आवश्यकता भएको जनाएको जनाएको हो ।
‘सबै फैसलाहरू अपेक्षित र जनमुखी नै हुन्छन् भन्ने छैन । न्यायलयको फैसलाको सम्मान गर्न सक्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले देशको भविष्यलाइ जिम्मेवारि पूर्ण ढंगले लिएर जाने मंचको अपेक्षा रहेको बताइएको छ ।
प्रतिक्रिया