काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकको जिम्मेवारि खोटाङका सांसद विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका हुन् ।
गुरुङको ठाउँमा भट्टराईलाई जिम्मेवारी दिएको जानकारि प्राप्त भएको छ ।
गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् ।
प्रतिक्रिया