काठमाडौं । चर्चित लोक गायक खुमन अधिकारीको ‘टोपी किनेको’ बोलको लोकगीत सार्वजनिक भएको छ ।
गीतमा अधिकारीसंगै रविन लामिछाने, कल्पना दाहाल, रबीना बस्यालको आवाज रहेको छ । गीतमा प्रकाश पराजुली, प्रितम पोखरेल, जमुना सनम, ज्ञानु परियारको सामूहिक आवाज पनि छ ।
भिडियोमा अधिकारी सहित, कल्पना दाहाल , अर्जुन कुवँर, लोमश शर्मा, धुर्व हिमाली, मान सिंह खड्का नितु कोईराला, आशा थापा लगाएत कलाकार देखिएका छन् ।
भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छन भने करन चैसिरले छायाकंन गरेका हुन् ।
प्रतिक्रिया