काठमाडौं । विज्ञान र गरिमा शर्माले अभिनय रहेको नयाँ भिडियो मैना सार्वजनिक भएको छ । गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको आवाजमा ‘मैना’ गीतको भिडियो सार्वजनिक भएको हो ।
सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा शंकल भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
रुपा लामा, माया लामा र विज्ञान निर्माता रहेको भिडियोलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया