काठमाडौँ । पूर्वकानून मन्त्री शेरबहादुर तामाङले सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता र जनता केपी ओलीकै साथमा दृढतापुर्वक उभिएकोले अदालतबाट हारे पनि जनताको अदालतबाट जितेरै छाडने घोषणा घोषणा गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको बिस्तारित बैठकमा आज बोल्दै नेकपाका नेता तामाङले यस्तो घोषणा गरेका हुन् ।
‘सर्वोच्च अदालतले हराए पनि युवा पुस्ता केपी ओलीकै साथमा छ, हामी जितेरै छाडछौं,’ तामाङले भने ।
प्रतिक्रिया