काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको सुनचादी व्यवसायी संघले जनाएको छ ।
आज सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ प्रतितोला सुन ८९ हजार ३ सय कायम भइ कारोबार भइरहेको बताइएको छ ।
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रहेको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो ।
प्रतिक्रिया