३ कार्तिक २०८१, शनिबार । October 19, 2024

Breaking

सर्वोच्च अदालतले संसद विघटनलाई बदर



काठमाडौँ ११ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

यस्तै १३ दिन भित्र संसद बैठक राख्न समेत आदेश दिएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार ००:००