काठमाडौँ ११ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सर्वोच्चले न्यायका पक्षमा फैशला गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार भएको कार्यक्रममा प्रचण्डले अदालत सधैँ न्यायको पक्षमा उभिने भएकाले हाम्रो पक्षमा निर्णय आउछ भन्नेमा ढुक्क छौँ , प्रचण्डले भने ।
उनले संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजाने समेत बताएका छन् ।
प्रतिक्रिया