काठमाडौँ १० फागुन । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा देशव्यापी आमहड्तालको आह्वान गरीएको छ ।
शनिवारको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार
१० फाल्गुन २०७७, सोमबार ००:००
काठमाडौँ १० फागुन । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा देशव्यापी आमहड्तालको आह्वान गरीएको छ ।
शनिवारको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरीएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००
प्रतिक्रिया