काठमाडौँ १० फागुन । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका २ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनलाई यही फागुन ३ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचार भेन्टिलेटरमा राखेर हुँदै आएको थियो ।
प्रतिक्रिया