काठमाडौँ १० फागुन । गायक ऋषी खड्का र समिक्षा अधिकारीको स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।
सर्जक तथा गीतकार रबिन लामिछानेको सिर्जना राजेको गीतमा ऋषी खड्का गायक आफैले संगीत भरेका छन् भने केशव बाडुले एरेन्ज गरेका हुन्।
मौसम हिमालीको निर्देशनमा रहेको गीतको भिडियोमा मोडेल अञ्जली अधिकारी र बिजय पुन अभिनय रहेको भिडियोमा अन्य कलाकारहरुले साथ दिएका छन् ।
शिव शरण न्यौपानेले छायांकन गरेको भिडियोलाई प्रविन हुन् भने निम्रोध राईले साथ दिएका छन् । भिडियोको छायाकंन काठमाडौँका विभिन्न स्थानहरुमा गरिएको छ ।
प्रतिक्रिया