काठमाडौँ १० फागुन । विश्वका केहि राष्ट्रमा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण बढेसंगै केहि राष्ट्रमा आपतकाल घोषणा गरिएको छ ।
यस्तै कोरोना संक्रमणको लहरलाई रोक्ने उद्देश्यले भारतको महाराष्ट्र सरकारले आजबाट सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।
मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधन गर्दै महाराष्ट्रका सबै राज्यहरुमा मानिसहरु भेला हुने कार्यक्रममा बन्देज लगाइएको जानकारी दिएका हुन् ।
लकडाउन एक मार्चदेखि लागु हुने छ ।
प्रतिक्रिया