काठमाडौँ ८ फागुन । रवीना परीयार र सन्देश रीजाल को स्वरमा रहेको लोक दाहोरी गीत “हावा डाडैमा“ सार्वजनिक भएको छ ।
गीतको शब्द निर्मल परीयार, संगीत सूर्यमणी आचार्य, संगीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरीङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन् ।
डिएआर मुभिजको अफिसियल युटुव चणयानलबाट सार्वजनिक भएको भिडियोमा संजीव ठकुरीको निर्देशन छ भने संजीव स्वयम् र करिश्मा ढकालको अभिनय रहेको छ । छायांकन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
८ फाल्गुन २०७७, शनिबार ००:००
0
Shares
प्रतिक्रिया