काठमाडौँ ८ फागुन । दोलखाको कालिञ्चोक गाउँपालिका ६ मा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीया हिमाल थामी छन् ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरिएको पाइएको छ ।
पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया