३ कार्तिक २०८१, शनिबार । October 19, 2024

मनोरञ्जन

अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ रिलिज हुँदै



काठमाडौँ ८ फागुन । अप्रिल २ मा नायक अक्षय कुमार र नायिका कट्रिना कैफले अभिनय गरेको चलचित्र ‘सूर्यवंशी’ रिलिज हुँदैछ । यो चलचित्र रिलिज भएपछि हलमा दर्शक फर्किने अपेक्षा नेपाली निर्मातामा पनि छ ।

यहीकारणले नै चैत्र २७ गते शुक्रबारबाट ३ नेपाली चलचित्र रिलिज हुने तयारिमा रहेको छ । अक्षयले दर्शक हलसम्म फर्काएपछि त्यसको प्रभाव नेपाली चलचित्रको व्यापारमा पनि पर्ने आशा तिन चलचित्रका निर्मातालाई छ ।

कोरोना भाइरसले सुस्ताएको फिल्म बजारलाई सुर्यवंसीले फर्काउने आश धेरैको छ ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००