२७ आश्विन २०८१, आइतबार । October 13, 2024

समाचार

शेरबहादुर तामाङ नेकपा ओली समूहमा प्रवेश गर्ने तयारिमा



काठमाडौँ ८ फागुन । नेकपा दाहाल नेपाल समूहका नेता शेरबहादुर तामाङ र प्रदेश सांसदसमेत रहेकी उनकी श्रीमती उषाकला राई नेकपा ओली समूहमा प्रवेश गर्ने भएका जानकारि प्राप्त भएको छ ।
आज विराटगनरमा हुने आमसभामा प्रधानमन्त्री ओलीले यसबारेमा विषेश घोषणा गर्ने बुझिएको छ । यसअघि पनि तामाङ ओली क्याम्पमा गएका थिए ।

पछि उनी नेकपा दाहाल नेपाल समूहमै प्रवेश गरेका थिए । तामाङले संसद पूनःस्थापना हुने सम्भावना नभएको भन्दै बरु शासकीय स्वरुप नै परिवर्तनको माग गरेका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार ००:००