काठमाडौँ ७ फागुन । प्रचण्ड नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संसद पुनर्स्थापनामा प्रश्न नै नभएको बताएका हुन्।
उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने पनि दाबी गरेका छन् ।
प्रतिक्रिया