१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

नेपाली बजारमा सुनको मुल्य निरन्तर ओरालो



काठमाडौं ७ फागुन ।  केहि समय यता नेपाली बजारमा सुनको मुल्य निरन्तर ओरालो लागेको छ । शुक्रबार छापावाला सुन तोलामा १००० हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारि दिएको छ ।

आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००