१८ माघ २०८१, शुक्रबार । January 31, 2025

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सुभकामना व्यक्त



काठमाडौँ ७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवशको अवसरमा बधाई तथा सुभकामना व्यक्त गरेकी छिन् ।

शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ का अवसरमा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले आजको दिनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गरिन् ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार ००:००