२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

Uncategorized

त्रिशला र स्वप्नको नयाँ गीत सार्वजनिक



काठमाडौँ ६ फागुन । गायक स्वप्न सुमनले नयाँ गीत सार्वजनिक गरेका छन्। मायालुु बोलको यो गीतमा गायिका त्रिशला गुरूङले स्वर दिएर सहकार्य गरेकी छन्।

भिडि‌योमा स्वप्न र त्रिशलाकै प्रस्तुति छ जसमा उनीहरूको युवा अवस्थादेखि बुढेसकालसम्म देखाइएको छ।

स्वप्नले इन्स्टाग्राम स्टोरीमा यो म्युजिक भिडि‌यो मायालुुबारे केही भन्न वा सोध्न मन भएका कुरा सोध्न भनेको बताइएको छ । भिडियोलाई प्रशिस बज्रचार्यले सम्पादन गरेका छन्। भिडियोमा स्वप्न र त्रिशलासँगै साक्क्षी मास्के, स्वर्निम महर्जन, अनुप्रास शर्मा र सहिल श्रेष्ठको प्रस्तुति छ।

मायालुु स्वप्नकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार ००:००