काठमाडौं । केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेका छन् । आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् । प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००
प्रतिक्रिया