काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुला गरेको छ ।
बोर्डले सूचना जारी गर्दै रजिस्ट्रेसन फाराम खुला गरेको जनाएको हो । जारी सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।
प्रतिक्रिया