काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको आमसभा भृकुटीमण्डपमा सुरु भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाका विभिन्न स्थानमा भेला भएका नेता कार्यकर्ताको जुलुस भृकुटीमण्डप पुगेको थियो।
आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया