काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रवक्ता फेरेका छन् ।
मंगलबार बिहान आफ्नो सरकारी निवासमा आफू पक्षीय केन्द्रीय सदस्यहरु भेला (बैठक) बोलाएका ओलीले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेका हुन् ।
प्रतिक्रिया