काठमाण्डौ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण निर्माणको अन्तिम चरणमा पुगेको छ । विमान स्थल निर्माणको ९२ प्रतिशत भौतिक र ६३ प्रतिशत वित्तिय प्रगति भएको छ ।
उपकरण, बक्ति जडान लगायत प्राविधिक काम बाँकी रहेको छ । विश्वव्यापी कोरोना भाइरस (कोभिड १९ ) महामारी नभइदिएको भए यो विमानस्थलमा यतिबेला व्यवसायिक सञ्चालन हुने थिए ।
२६ भाद्र २०७७, शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया