२० माघ २०८१, आइतबार । February 2, 2025

मुख्य खबर

कोरोनाबाट थप ६ जनाको मृत्यु, कुल संख्या १२० पुग्यो



काठमाडौं, ३ भदौ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं र बर्दियामा १÷१ जना पुरूषको मृत्यु भएको छ। त्यस्तै मोरङ, चितवन, भक्तपुर र सुनसरीमा १÷१जना महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार ००:००